Skip to content

Commit d0397af

Browse files
committed
Add Nepali translation for home page
1 parent d82bd1f commit d0397af

File tree

1 file changed

+160
-0
lines changed

1 file changed

+160
-0
lines changed

ne/index.md

Lines changed: 160 additions & 0 deletions
Original file line numberDiff line numberDiff line change
@@ -0,0 +1,160 @@
1+
---
2+
layout: default
3+
title: वर्डप्रेसको लागि कमाण्ड लाइन इन्टरफेस
4+
---
5+
6+
[WP-CLI](https://wp-cli.org/) कमाण्ड लाइन औजारहरुको संग्रह हो जुन [वर्डप्रेस](https://wordpress.org/) व्यवस्थापन गर्न प्रयोग गरिन्छ । ब्राउजर बिना नै प्लगिन अद्यावधिक गर्न, बहुसाइट कन्फिगर गर्न तथा अन्य धेरै कामको लागि यो प्रयोग गर्न सकिन्छ ।
7+
8+
अद्यावधिक हुन, [टुइटरमा @wpcli](https://twitter.com/wpcli) फलो गर्नुहोस् वा [इमेल न्यूजलेटरको लागि साइन अप गर्नुहोस्](http://wp-cli.us13.list-manage.com/subscribe?u=0615e4d18f213891fc000adfd&id=8c61d7641e)
9+
10+
[![Build Status](https://travis-ci.org/wp-cli/wp-cli.png?branch=master)](https://travis-ci.org/wp-cli/wp-cli) [![Dependency Status](https://gemnasium.com/badges/github.com/wp-cli/wp-cli.svg)](https://gemnasium.com/github.com/wp-cli/wp-cli) [![Average time to resolve an issue](http://isitmaintained.com/badge/resolution/wp-cli/wp-cli.svg)](http://isitmaintained.com/project/wp-cli/wp-cli "समस्या समाधान गर्न लाग्ने औसत समय") [![Percentage of issues still open](http://isitmaintained.com/badge/open/wp-cli/wp-cli.svg)](http://isitmaintained.com/project/wp-cli/wp-cli "खुला मुद्दाहरू प्रतिशतमा")
11+
12+
<div style="
13+
border: 1px solid #7AD03A;
14+
-webkit-border-radius: 5px;
15+
-moz-border-radius: 5px;
16+
border-radius: 5px;
17+
padding-left: 10px;
18+
padding-right: 10px;
19+
">
20+
<p><strong>A more RESTful WP-CLI</strong> कमाण्ड लाइनमा WP REST API को सम्भावित शक्ति अनलक गर्न लक्षित छ । परियोजना Pressed, Chris Lema, Human Made, Pagely, Pantheon र धेरै अन्य द्वारा समर्थित छ । <a href="https://wp-cli.org/restful/">सिक्नुहोस् &rarr;</a></p>
21+
</div>
22+
23+
द्रुत लिंकहरु: [प्रयोग](#section) &#124; [स्थापना](#section-1) &#124; [सहायता](#section-2) &#124; [विस्तार](#section-3) &#124; [योगदान](#section-4) &#124; [श्रेय](#section-5)
24+
25+
## प्रयोग
26+
27+
WP-CLI को लक्ष भनेको वर्डप्रेस व्यवस्थापनमा गर्न सकिने जुनै कार्य गर्नको लागि कमाण्ड लाइन इन्टरफेस प्रदान गर्नु हो । उदाहरण को रुपमा, `wp plugin install --activate` ([डक](https://wp-cli.org/commands/plugin/install/)) ले वर्डप्रेस प्लगिन स्थापना गरि सक्रिय बनाउछ:
28+
29+
```
30+
$ wp plugin install rest-api --activate
31+
Installing WordPress REST API (Version 2) (2.0-beta13)
32+
Downloading install package from https://downloads.wordpress.org/plugin/rest-api.2.0-beta13.zip...
33+
Unpacking the package...
34+
Installing the plugin...
35+
Plugin installed successfully.
36+
Activating 'rest-api'...
37+
Success: Plugin 'rest-api' activated.
38+
```
39+
40+
WP-CLI मा अन्य कमाण्डहरु पनि उपलब्ध छ जुन वर्डप्रेस व्यवस्थापन प्यानलमा हुँदैन । जस्तै, `wp transient delete-all` ([doc](https://wp-cli.org/commands/transient/delete-all/)) ले सबै ट्रान्जियन्टहरु मेटाउछ:
41+
42+
```
43+
$ wp transient delete-all
44+
Success: 34 transients deleted from the database.
45+
```
46+
47+
WP-CLI प्रयोग गर्नेबारे अरु जान्न, [छिटो सुरु पुस्तिका](https://wp-cli.org/docs/quick-start/) पढ्नुहोस् ।
48+
49+
आधारभूत कुराहरुमा सहज महसुस गर्नु हुन्छ ? थिम तथा प्लगिन ब्यबस्थान गर्न, डाटा आयात निर्यात गर्न, डाटाबेसमा खोज-प्रतिस्थापन गर्न तथा अन्य कार्यको विस्तृत जानकारीको लागि [कमाण्डहरूको पूर्ण सूची](https://wp-cli.org/commands/) मा जानुहोस् ।
50+
51+
## स्थापना
52+
53+
Phar फाइल डाउनलोड गरेर स्थापना गर्ने विधि हाम्रो सिफारिस विधि हो । आवश्यक परेमा दस्तावेजमा [वैकल्पिक स्थापना विधिहरू](https://wp-cli.org/docs/installing/) हेर्नुहोस् ।
54+
55+
स्थापना गर्नु अघि कृपया न्यूनतम आवश्यकताहरू पूरा भएको निश्चित गर्नुहोस्:
56+
57+
- UNIX जस्तै वातावरण (OS X, Linux, FreeBSD, Cygwin); Windows वातावरणमा सीमित समर्थन
58+
- PHP 5.3.29 वा पछि
59+
- वर्डप्रेस 3.7 वा पछि
60+
61+
आवश्यकताहरु प्रमाणित गरिसकेपछि `wget` वा `curl` प्रयोग गरि [wp-cli.phar](https://raw.github.com/wp-cli/builds/gh-pages/phar/wp-cli.phar) फाइल डाउनलोड गर्नुहोस्:
62+
63+
```
64+
$ curl -O https://raw.githubusercontent.com/wp-cli/builds/gh-pages/phar/wp-cli.phar
65+
```
66+
67+
अब काम गरिरहेको छ कि छैन जांच गर्नुहोस्:
68+
69+
```
70+
$ php wp-cli.phar --info
71+
```
72+
73+
WP-CLI लाई कमाण्ड लाइनबाट `wp` टाइप गरि प्रयोग गर्नकार्यान्वयन योग्य बनाउनु होस् अनि कतै तपाईको PATH मा सार्नुहोस् । जस्तै:
74+
75+
```
76+
$ chmod +x wp-cli.phar
77+
$ sudo mv wp-cli.phar /usr/local/bin/wp
78+
```
79+
80+
यदि WP-CLI सफलतापूर्वक स्थापना भएको छ भने `wp --info` कमाण्ड प्रविष्ट गर्दा यस्तो देख्न सक्नुहुनेछ:
81+
82+
```
83+
$ wp --info
84+
PHP binary: /usr/bin/php5
85+
PHP version: 5.5.9-1ubuntu4.14
86+
php.ini used: /etc/php5/cli/php.ini
87+
WP-CLI root dir: /home/wp-cli/.wp-cli
88+
WP-CLI packages dir: /home/wp-cli/.wp-cli/packages/
89+
WP-CLI global config: /home/wp-cli/.wp-cli/config.yml
90+
WP-CLI project config:
91+
WP-CLI version: 0.23.0
92+
```
93+
94+
### अद्यावधिक
95+
96+
तपाइँ `wp cli update` ([डक](https://wp-cli.org/commands/cli/update/)) कमाण्डबाट WP-CLI अद्यावधिक गर्न सक्नुहुन्छ, वा स्थापना कदम दोहोराएर ।
97+
98+
केहि खतरा मोलेर जिउन चाहनुहुन्छ? WP-CLI को नवीनतम रात्रि गठन प्रयोग गर्न `wp cli update --nightly` कमाण्ड हान्नुहोस् । रात्रि गठन विकास वातावरणमा प्रयोग गर्न उपयुक्त हुन्छ अनि यसमा नवीनतम तथा महानतम WP-CLI सुविधाहरु सम्मिलित हुन्छ ।
99+
100+
### ट्याब सम्पूर्णता
101+
102+
WP-CLI मा Bash र ZSH को लागि ट्याब सम्पूर्णता लिपि उपलब्ध छ । [wp-completion.bash](https://github.com/wp-cli/wp-cli/raw/master/utils/wp-completion.bash) डाउनलोड गर्नुहोस् अनि `~/.bash_profile` प्रयोग गरि सोर्स गर्नुहोस्:
103+
104+
```
105+
source /FULL/PATH/TO/wp-completion.bash
106+
```
107+
108+
तत्पश्चात `source ~/.bash_profile` कमाण्ड हान्न नबिर्सनुहोस् ।
109+
110+
## सहायता
111+
112+
सबै नयाँ मुद्दाहरुमा समयमै जवाफ दिन WP-CLI का मर्मतकर्ता तथा परियोजना योगदानकर्ताहरु हरदम तत्पर रहन्छन् । ती स्वयंसेवकहरुको समयको उत्तम उपयोग गर्न कृपया पहिला तलका स्रोतहरूमा जांच गर्नुहोस् तपाईको प्रश्नको उत्तर छ कि भनेर:
113+
114+
- [आम समस्याहरु र त्यसको समाधानहरु](https://wp-cli.org/docs/common-issues/)
115+
- [बग प्रतिवेदनको लागि उत्तम अभ्यासहरू](https://wp-cli.org/docs/bug-reports/)
116+
- [दस्तावेज पोर्टल](https://wp-cli.org/docs/)
117+
- [Github मा खुल्ला तथा बन्द समस्याहरु](https://github.com/wp-cli/wp-cli/issues?utf8=%E2%9C%93&q=is%3Aissue)
118+
- [वर्डप्रेस StackExchange फोरम](http://wordpress.stackexchange.com/questions/tagged/wp-cli)
119+
120+
यदि तपाईंले ती स्रोतहरूमा आफ्नो जवाफ पाउन सक्नुभएन भने, आफ्नो प्रश्न समावेश गरि [मुद्दा सिर्जना](https://github.com/wp-cli/wp-cli/issues/new) गर्न सक्नुहुन्छ ।
121+
122+
यदि तपाईंसंग WordPress.org अकाउन्ट छ भने [WordPress.org Slack organization](https://make.wordpress.org/chat/) मा `#cli` च्यानलमा सामेल हुन सक्नुहुन्छ ।
123+
124+
## विस्तार
125+
126+
**कमाण्ड** WP-CLI कार्यक्षमताको एक परमाणु एकाइ हो । `wp plugin install` ([डक](https://wp-cli.org/commands/plugin/install/)) एउटा कमाण्ड हो । `wp plugin activate` ([डक](https://wp-cli.org/commands/plugin/activate/)) अर्को कमाण्ड हो ।
127+
128+
WP-CLI मा दर्जनौं कमाण्डहरू छन् । कस्टम WP-CLI कमाण्ड सिर्जना गर्न सजिलो छ । अरु जान्न [कमाण्ड पाकपुस्तिका](https://wp-cli.org/docs/commands-cookbook/) पढ्नुहोस् । कस्टम WP-CLI कमाण्डमा प्रयोग गर्न सकिने सहयोगी प्रकार्यहरु पत्ता लगाउन [आन्तरिक API दस्तावेजहरु](https://wp-cli.org/docs/internal-api/) ब्राउज गर्नुहोस् ।
129+
130+
## योगदान
131+
132+
स्वागत र धन्यवाद!
133+
134+
WP-CLI मा योगदान गर्न देखाउनु भएको तपाईको अग्रसरतालाई हामी कदर गर्छौं । तपाईं र तपाईं वरिपरिको समुदायकै कारणले WP-CLI यस्तो ठूलो परियोजना बनेको हो ।
135+
136+
**योगदान केवल कोडमा मात्र सीमित छैन ।** हामी तपाईंलाई तपाईंको क्षमता अनुसार ठीक लागेको कार्य गरि योगदान गर्न प्रोत्साहन गर्छौं, जस्तै ट्युटोरियल लेखेर, स्थानीय मिटपमा डेमो देखाएर, अन्य प्रयोगकर्ताका प्रश्नहरुको जवाफ दिएर, दस्तावेजहरु संशोधन, आदि ।
137+
138+
कृपया केहि समय लिएर [गहिराईमा यी निर्देशनहरु पढ्नुहोस्](https://wp-cli.org/docs/contributing/) । तिनीहरूलाई पालना गर्नु भएमा यो स्पष्ट हुन्छ कि तपाईं परियोजनाका अन्य योगदानकर्ताको समयको आदर गर्नु हुन्छ । बदलामा तिनीहरु तपाईंको यो आदरको सम्मान गर्दै विश्वको विभिन्न समयक्षेत्रमा बसेर पनि तपाईंसंग काम गर्न कटिबद्ध हुनेछन् ।
139+
140+
## नेतृत्व
141+
142+
WP-CLI मा यी व्यक्तिहरूको नेतृत्व छ:
143+
144+
* [Daniel Bachhuber](https://github.com/danielbachhuber/) - वर्तमान मर्मतकर्ता
145+
* [Cristi Burcă](https://github.com/scribu) - पूर्ववर्ती मर्मतकर्ता
146+
* [Andreas Creten](https://github.com/andreascreten) - संस्थापक
147+
148+
परियोजनाको [प्रशासन](https://wp-cli.org/docs/governance/) बारेमा थप पढ्नुहोस् र [योगदानकर्ताहरुको पूर्ण सूची](https://github.com/wp-cli/wp-cli/contributors) हेर्नुहोस् ।
149+
150+
## श्रेय
151+
152+
[composer.json](composer.json) मा परिभाषित बाहेक हामीले निम्न परियोजनाहरुबाट कोड वा विचारहरु प्रयोग गरेका छौं:
153+
154+
* [Drush](http://drush.ws/) धेरै कुराहरुको लागि
155+
* [wpshell](http://code.trac.wordpress.org/browser/wpshell) `wp shell` को लागि
156+
* [Regenerate Thumbnails](http://wordpress.org/plugins/regenerate-thumbnails/) `wp media regenerate` को लागि
157+
* [Search-Replace-DB](https://github.com/interconnectit/Search-Replace-DB) `wp search-replace` को लागि
158+
* [WordPress-CLI-Exporter](https://github.com/Automattic/WordPress-CLI-Exporter) `wp export` को लागि
159+
* [WordPress-CLI-Importer](https://github.com/Automattic/WordPress-CLI-Importer) `wp import` को लागि
160+
* [wordpress-plugin-tests](https://github.com/benbalter/wordpress-plugin-tests/) `wp scaffold plugin-tests` को लागि

0 commit comments

Comments
 (0)